व्यस्तताको बहाना र रित्तिँदै गएका सम्बन्धहरू आजको यो भागदौडपूर्ण संसारमा हामी सबै एउटा अनौठो दौडमा छौँ। कसैलाई पैसाको पछि दौडिनु छ, कसैलाई करियरको, त कसैलाई प्रतिष्ठाको। यो दौडमा दौडिँदा दौडिँदै…